

यस एकाइमा दिइएका शीर्षकमध्ये कुनै एक शीर्षकमा आधारित भई मनोवाद (Monologue) लेख्ने अभ्यास गराइनेछ। मनोवाद लेखनमा कुनै पात्रले आफ्नो भावना, विचार, अनुभव वा आन्तरिक द्वन्द्वलाई एकल संवादको रूपमा व्यक्त गर्दछ। यसमा भावनात्मक अभिव्यक्ति, विचारको स्पष्टता र परिस्थितिअनुसार उपयुक्त भाषा प्रयोगमा विशेष ध्यान दिइन्छ। यस अभ्यासले विद्यार्थीको सिर्जनात्मक लेखन क्षमता, भावनात्मक अभिव्यक्ति तथा कल्पनाशीलताको विकास गर्न सहयोग पुर्याउँछ।
सिकाइ उपलब्धि: