

यस एकाइमा दिइएका दुई शीर्षकमध्ये कुनै एक शीर्षक छनोट गरी १३० देखि १५० शब्दसम्मको अनुच्छेद लेख्ने अभ्यास गराइनेछ। अनुच्छेद लेखनमा विषयवस्तुको स्पष्ट प्रस्तुति, विचारको एकरूपता, सान्दर्भिकता तथा भाषिक शुद्धतामा विशेष ध्यान दिइन्छ। यस अभ्यासले विद्यार्थीको विचार अभिव्यक्ति, लेखन सीप तथा भाषिक दक्षताको विकास गर्न सहयोग पुर्याउँछ।
सिकाइ उपलब्धि: