

यस एकाइमा १३० देखि १५० शब्दसम्मको अनुच्छेद पढेर त्यसको मुख्य भाव, विचार तथा सन्देशलाई कायम राखी संक्षिप्त रूपमा प्रस्तुत गर्ने अभ्यास गराइनेछ। सङ्क्षेपीकरण गर्दा अनावश्यक विवरण हटाई मूल विषयवस्तुलाई स्पष्ट, सरल र व्यवस्थित रूपमा लेख्न सक्नुपर्छ। यस अभ्यासले विद्यार्थीको विश्लेषणात्मक सोच, भाषिक दक्षता तथा सार प्रस्तुत गर्ने क्षमताको विकास गर्न सहयोग पुर्याउँछ।
सिकाइ उपलब्धि: