

यस एकाइमा १३० देखि १५० शब्दसम्मको गद्यांश पढेर त्यसका मुख्य विचारहरू पहिचान गरी बुँदागत रूपमा प्रस्तुत गर्ने अभ्यास गराइनेछ। गद्यांशका महत्वपूर्ण तथ्य, विचार तथा सन्देशलाई संक्षिप्त र स्पष्ट रूपमा बुँदाहरूमा लेख्न सक्नुपर्छ। यस अभ्यासले विद्यार्थीको पढाइ बोध, विश्लेषण क्षमता तथा सारांश प्रस्तुत गर्ने सीपको विकास गर्न सहयोग पुर्याउँछ।
सिकाइ उपलब्धि: