

यस अभ्यास सेटले तपाईंको सामान्य ज्ञान (GK) परीक्षण गर्न मद्दत गर्छ। यो अफिसर क्याडेट प्रवेश परीक्षामा यसअघि सोधिएका प्रश्नहरूमा आधारित छ। यसमा २० वटा प्रश्नहरू समावेश छन्, जसलाई हल गर्न १८ मिनेट समय दिइएको छ। निर्धारित समयभित्र सबै प्रश्नहरू हल गरी आफ्नो अभ्यास, तयारीको स्तर र परीक्षामा प्रदर्शन सुधार गर्नुहोस्।
यस क्विजमा प्रश्न बैंकबाट २० वटा प्रश्नहरू अनियमित (Random) रूपमा चयन गरिन्छन्। विद्यार्थीहरूले क्विजलाई पटक–पटक (Multiple Attempts) प्रयास गर्न सक्छन्। प्रत्येक प्रयासमा फरक–फरक प्रश्नहरू आउन सक्ने भएकाले यो क्विज निरन्तर अभ्यास र तयारीको मूल्याङ्कनका लागि उपयोगी हुनेछ।
Time limit: 18 mins
Grading method: Highest grade
Grade to pass: 12.00 out of 20.00