भूगोल: अफिसर क्याडेट GK अभ्यास सेट १
भूगोलसँग सम्बन्धित अनियमित रूपमा छानिएका पाँचवटा प्रश्नको उत्तर दिनुहोस्। हरेक पटक नयाँ प्रश्न आउने भएकोले जतिबेला पनि परीक्षा दोहोर्याएर अभ्यास गर्न सक्नुहुन्छ र अफिसर क्याडेट प्रवेश परीक्षाका लागि आफ्नो सामान्य ज्ञानलाई अझ बलियो बनाउन सक्नुहुन्छ।